नेपाली — Nepali
सल्लाह, सामान्य ज्ञानका युक्तिहरू र अधिकांश मामिलाहरू सम्बन्धि रणनीतिहरू। यी जानकारी संसाधनहरूका PDF फाइलहरू अनलाइन पढ्न सकिन्छ वा डाउनलोड गर्न र छाप्न सकिन्छ
For more information and advice, call the National Dementia Helpline on 1800 100 500 or call 131 450 for a Telephone Interpreting Service.
Dementia Australia ले NAATI (National Accreditation Authority for Translators and Interpreters) द्वारा मान्यता प्राप्त अनुवादकहरूलाई धेरै भाषाहरूमा संसाधनहरू अनुवाद गर्न प्रयोग गर्दछ। हाम्रा संसाधनहरू सुधार गर्न मद्दत गर्न तपाईंले दिनु हुने प्रतिक्रियालाई हामी सँधै स्वागत गर्दछौं। कृपया इमेल गर्नुहोस्: marketing@dementia.org.au
- डिमेड्सिया के हो? (What is Dementia?)
डिमेन्सियाको बारेमा, डिमेन्सियाका केही प्रारम्भिक लक्षणहरू र समयमै चिकित्सा निदानको महत्त्वलाई जोड दिनेबारे जानकारी ।
- डिमेड्सियाको डिदाि (Diagnosing Dementia)
डिमेन्सियाको निदान गर्न प्रयोग गरिने प्रविधिहरू र प्रारम्भिक र सही निदानको महत्त्व बारे जानकारी।
- पूर्व योजना (Early Planning)
यस जानकारीले अग्रिम योजना बनाउने तरिकाहरूबारेमा तथा मद्दत गर्न सक्ने व्यक्ति र संस्थाहरूसँगै आर्थिक र कानुनी मामिलाहरू व्यवस्थित गर्ने बारे छलफल गर्दछ।
- परिवर्ति् बानीव्यहोिा (Changed Behaviours)
डिमेन्सिया र सम्भावित कारणहरू भएका व्यक्तिहरूमा हुने व्यवहारमा हुने परिवर्तनहरू बारे जानकारी।
- एक ब्रेक लिदै (Taking A Break)
हेरचाहबाट विश्राम लिनुको महत्त्व, यसलाई कसरी व्यवस्थित गर्ने र कसले मद्दत गर्न सक्छ भन्ने बारे जानकारी।
- संवाद (Communication)
डिमेन्सियाका कारण हुनसक्ने सञ्चारमा परिवर्तनहरू र परिवार र हेरचाहकर्ताहरूले मद्दत गर्न सक्ने तरिकाहरू बारे जानकारी।
- सिाथीहरुका लाडि सिुझावहरू (टिपसि) (Tips for Friends)
डिमेन्सिया भएका साथी र उनको परिवारलाई कसरी सहयोग गर्ने भन्ने बारे जानकारी।
- भेिघािका लाडि सिुझावहरू (टिपसि) (Tips for Visiting)
डिमेन्सियासंग बाँचिरहेकाहरूलाई नियमित भ्रमण गर्नुको महत्त्व बारे जानकारी र यसको योजना बनाउने सुझावहरू।
- तपाईंको सोच र स्मरणबारमा चचन्तित हुनुहुन्छ? (Worried About Your Memory?)
यदि तपाईं वा एक प्रियजनको स्मरणशक्ति, मनःस्थिति वा सोचमा देखिएको परिवर्तनहरू बारे चिन्ता छ भने तपाईंलाई मद्दत गर्न सहयोग र जानकारी उपलब्ध छ।